Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्टेश्वरी तालिमको लागि भर्ना खुल्यो

काठमाडौ मन्टेश्वरी ट्रेनिङ सेन्टरमा सिनियर डिप्लोमा कोर्षका लागि एक महिने तालिम मंसिर ९ गतेदेखि सुरु हुने भएको छ ।

सीटीभीटीबाट मान्यता प्राप्त इन्स्टिच्युट काठमाडौं मन्टेश्वरी ट्रेनिङ सेन्टर बागबजार (एनअार्इसी बै‌ंक र प्रगति पुस्तक सदन) रहेको छ ।

इच्छुक व्यक्तिहरुले समयमै अाफ्नो सिट सुरक्षित गर्न सकिने छ । सम्पर्कको लागि ०१६९२३३७५ र ९८५१०८२०६४ मा फोन गर्न सकिने छ ।

बाँकी जानकारीका लागि www.kathmandumontessori.edu.np मा पनि हेर्न सकिने छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: