Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कर्णाली योजना आयोग उपाध्यक्षमा रेग्मी

काठमाडौं, मंसिर ४ ।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुण्यप्रसाद रेग्मी नियुक्त भएका छन् ।

लामो समय योजना तथा सामाजिक क्षेत्रमा क्रियाशील रेग्मीलाई प्रदेश सरकारले उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

आयोगको सदस्यमा योगेन्द्र शाही र डा. दीपेन्द्र रोकाय नियुक्त भएका छन् । जनतासमाचारबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: