Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लागूअौषध र पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ, मङ्सिर ४ ।

प्रहरीले लागुऔषध र पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष ९नाइट्रभेट० ८४० टब्यालेट र पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएकोे जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: