Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बहिनी जान्ह्वीको प्रेमका बारेमा रहस्य खोल्दै दाजु अर्जुन

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वी कपुर आफ्नो सौतेनी भाई अर्जुन कपुरसँग करन जौहर च्याट शोमा धेरै समयपछि करन पुगेका थिए ।

यहाँ करन जौहरले भाईबहिनीसँग यस्तै यस्तै प्रश्न सोधेपछि दुवैजना हैरान भएका थिए ।

करनले दुवैको प्रेमजीवनको बारेमा प्रश्न सोधेका थिए । इशान खट्टरसँग डेटको बारेमा करनले जान्ह्वीसँग सोधेका छन् । तर, जान्ह्वीले भनिन्– छैन, मेरो कुनै प्रेमी छैन ।

यसपछि करनले यही प्रश्न अर्जुनसँग सोधे र भने जान्ह्वी सधैं इशानको साथ नै हुने गर्दथिन् । यसपछि फर्केर अर्जुनलाई सोधिन् के तिम्रो कसैसँग अफेयर छ भन्ने कुरा सुन्ने बित्तिकै अर्जुनको बोली बन्द भएका थिए । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: