Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

६ लाख ४० हजार नगदसहित भारतीय व्यापारी पक्राउ

खन्डवा, मंसिर ४ ।

जीआरपी खन्डवाले रेलवे स्टेशनबाट ६ लाख ४० हजार नगदसहित एक व्यापारी पक्राउ गरेको छ ।

जीआरपीका अनुसार पवन पिता गुलराज हिमानी निवासी सिन्धी कलोनी खन्डवादेखि दिल्लीमा यी नगद लिएर जाँदै गरेका थिए । झोलामा १० र २० रुपैयाँको धेरै नोट रहेको थियो । शंकाको आधारमा जीआरपीले उनलाई पक्राउ गरेको र झोलाको जाँच गर्दा प्रहरी नै छक्क परेका थिए । किनकी झोलाभित्र ६ लाख ४० हजार नगद राखिएको थियो ।

यसैकारण, जब जीआरपीले व्यापारीसँग सोधपुछ गर्दा कुनै दस्तावेज देखाउन मानिरहेका थिएनन् ।

त्यसपछि ती नगद लिई व्यापारीसँग केही जानकारी पत्ता लगाउन कोशिश गरिरहेका छन् कि यो नगद बोकेर अाखिर कहाँ र किन लागेको हो भन्ने चासोको विषय बन्न पुगेको छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: