Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डा. केसी अस्पतालबाट डिस्चार्ज

काठमाडाैँ, मंसिर ५ ।

स्वास्थ्यमा सुधार आएपछि डा. गोविन्द केसीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनी दुई दिनदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन सेन्टरमा उपचाररत थिए।

छातीमा समस्या देखिएपछि उनलाई सिसियुमा राखेर उपचार गरीएको थियो। डिस्चार्ज भएपनि उनलाई चिकित्सकहरुले आराम गर्न सुझाव दिएका छन् । डा केसीलाई सोमबार बिहान ४ बजे मनमोहन सेन्टरको आकस्मिक कक्षमा लगिएको थियो ।

आकस्मिक कक्षबाट उनलाई सिसियुमा लगिएको थियो । उनकाे उपचारमा डा. अरुण सायमी र उनकाे टिम संलग्न थिए । स्वास्थ्यखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: