Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बखतले भेटाएको २ करोड रुपैयाँ प्रहरीलाई बुझाए ! (भिडियोसहित)

काठमाडौं । अहिलेका भाइरल व्यक्ति बखत बिष्टले भेटाएको २ करोड रुपैयाँ प्रहरीलाई बुझाएका छन् । उनले यति ठूलो रकम वास्तविक रुपमा नभई टेलिश्रखलामा मात्र बुझाएका हुन् । बखतले चर्चित हास्य टेलिश्रखला ‘मेरी बास्सै’ मा भेटाएको पैसा प्रहरीलाई बुझाएका छन् । थप हेर्नुस् यो भिडियोमा-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: