Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–१० मा आज, यसरी हुँदैछ घमासान प्रतिष्पर्धा, यी हुन आजका खेलाडी

काठमाडौं, नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म खेलिने टी २० फर्मेटको क्रिकेट प्रतियोगितामा आज ३ वटा प्रतिष्पर्धा भइरहेका छन् ।

आजको पहिलो खेल बंगाल टाइगर्स र नर्थन वेरियर्स, दोश्रो खेल सिंधी बनाम केरला नाइट्स र तेश्रो मराठा अरेबियंस र पंजाबी लीजेंड्सबीच खेलिने छ आज ग्रुप बी का दुई र ग्रुप ए बाट एउटा प्रतिपष्पर्धा हुने छ .

को-को छन त आज मौका पाउनेहरु

बंगाल टाइगर्स भर्सेज नर्थन वेरियर्सस्

बंगाल टाइगर्सस् सैम बिलिंग्स (कप्तान), जेसन रॉय, ल्यूक राइट, रिकी भेसल (विकेटकीपर), शेरफेन रदरफोर्ड, मोहम्मद नबी, सुनील नारिन, केबन कूपर, जहीर खान, मुजीब उर रहमान र मोर्न मोर्केल।

नॉर्दन वॉरियर्सस् ड्वेन स्मिथ, लेंडल सिमन्स, निकोलस पूरन (विकेटकीपर), रवि बोपारा, आंद्रे रसेल, रोवमन पॉवेल, डैरेन सैमी (कप्तान), खारी पियरे, हैरी गुर्नी, वहाब रियाज और हार्डस विल्जेन।

सिंधी भर्सेज केरला नाइट्सस्

सिंधीस् शेन वॉटसन (कप्तान), एंटोन डेवच, जो क्लार्क, देनेश रामदीन (विकेटकीपर), सामीउल्ला शेनवारी, थिसारा परेरा, बेन कटिंग, जोफरा आर्चर, इसुरु उडाना, फवाद अहमद र अहमद रजा।

केरल नाइट्सस् पॉल स्टर्लिंग, इमरान नाज़ीर, इयॉन मॉर्गन (कप्तान), कियरन पोलार्ड, अब्दुल शकूर (विकेटकीपर), टम कररान, सोहेल तनवीर, फैबियन एलन, वेन पार्नेल, संदीप लामछिाने र मोहम्मद नवीन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: