Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुरामा बस दुर्घटना, मृत्यु हुनेको संख्या १५ पुग्यो (अपडेट)

डडेल्धुरा, मंसिर ६ । डडेल्धुराबाट डोटी जाँदै गरेको बस अमरगढी नगरपालिका ११ रडुवा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमरगढी ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

अहिले प्रहरी र स्थानीय वासिन्दाले दुर्घटनामा परेकाहरुको उद्दार गरी जिल्ला अस्पताल ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: