Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुरा बस दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मानवीय क्षति भएको खबरले आफू मर्माहत भएको बताएका बताएका छन् ।

अध्यक्ष दाहालले शोक वक्तव्य जारी गरी मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको उपचारमा सहयोग गर्न सरकार, पार्टी कार्यकर्ता तथा अन्य सबैमा जुट्न उनले अपील गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: