Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

त्रिविअन्तर्गतका आंगिक क्याम्पसहरु शुक्रबार बन्द हुने

काठमाडौँ, मङ्सिर ७ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस शुक्रबार बन्द हुने भएको छ ।

त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा.डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी शुक्रबार विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निधन भएको थियो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: