Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महामन्त्री काफ्लेलाई हृदयाघात

काठमाडौँ, मङ्सिर ७ ।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।

काफ्लेलाई शुक्रबा बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।

उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री रहेका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: