Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिजीको दशैंतिहार योजना भव्यताका साथ सम्पन्न

काठमाडौं, मंसिर ७ ।

इलेक्ट्रोनिक्स क्षेत्रमा नं.१ ब्राण्ड बन्न सफल सिजीले नेपालीको महान चाड दशैंतिहारलाई लक्षित गरी विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना ल्याएको थियो ।

उक्त योजनामा देश भरका विभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको थियो ।

योजनाभन्दा पनि धेरै माथिको सिजीका घरायसी सामाग्रीहरु विक्री वितरण भएको हाम्रा सेल्स हेड विष्णु ज्ञवालीले बताए ।

तसर्थ सोही योजना यही मंसिर ७ गतेसम्म सम्पन हुन गइरहेको हुँदा योजनाको फाईदा उठाउन सकिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: