प्रसिद्ध जाखोर तालको जलकुम्भी सफार्इ गर्ने अभियान सुरु [फोटोफिचर]

धनगढी, मंसिर ८ । कैलालीको प्रसिद्ध जाखोर तालमा रहेको जलकुम्भी सफार्इ गर्ने अभियान आजदेखि सुरु भएको छ । अभियान धनगढी उप-महानगरपालिकाको समन्वयमा सुरु भएको हो । यो अभियान आज (शनिबार) बिहान ११ बजेदेखि सुरु भएको हो ।

जाखोर ताल सफाई अभियानको पहिलो दिन उप-महानगरपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, सरोकारवाला निकाय लगायतको उपस्थिती थियो । देशकै प्रसिद्ध ताल भएपनि पछिल्ला वर्षमा जलकुम्भीले गर्दा त्यसको सौन्दर्यतामा नै असर पुर्याएको छ ।

याे पनि पढ्नुस  करेन्ट लागेर कैलालीमा २ जनाको मृत्यु

तस्वीरः दीपक नेपालको फेसबुकबाट

कमेन्ट गर्नुहोस्