तस्वीरमा हेर्नुस् विप्लवको जनसभा, ठाउँ–ठाउँबाट जुलुस

काठमाडौं, मंसिर ८ । विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले आज आयोजना गरेको जनसभामा देशैभरिबाट मानिस ओरालिएका छन् । सरकारलाई चुनौती दिने शैलीमा आयोजना गरिएको आजको कार्यक्रममा विप्लव भने सहभागी हुने छैनन । उनले लिखित शुभकामना सन्देश पठाएका छन् । विप्वलको स्थानमा प्रवक्ता प्रकाण्ड मुख्य वक्ता हुने बताइएको छ ।

याे पनि पढ्नुस  रिहा भएलगत्तै प्फेरि पक्राउ परे विप्लवका जिल्ला इञ्चार्ज ज्वाला

हेर्नुस् तस्वीरहरु

सबै तस्वीर पोष्टपाटीबाट साभार

कमेन्ट गर्नुहोस्