Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपा सचिवालय बैठकमा प्रदेश राजधानीको विषय प्रवेश, पर्सि फेरि बस्ने

काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालयको बैठक पर्सि पुनः बस्ने गरि स्थगित भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको प्रदेश र केन्द्रीय सदस्यहरुको जिम्मेवारीका बारेमा भोलि गृहकार्य गरेर पर्सि बैठक बस्ने जानकारि दिए ।

आजको बैठकमा विशेष प्रदेश कमिटिको टुंगो लाग्ने अपेक्षा गरिए पनि प्रदेशको राजधानी लगायतका विषयले प्रवेश पाशएपछि एकीकरणको प्रक्रियामा निर्णाायक प्रगति नभएको हो ।

यसअघि शनिबार बसेको बैठकले सातवटै प्रदेश कमिटिको एकताबारे निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: