Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जान्नुहोस्, मोटी केटीसँग बिहे गर्दाका ६ फाइदा

काठमाडौं ।

१- मोटी केटीसँग बिवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने छैन । किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन् । उनीहरु नचाहिने काममा धेरै पैसा खर्च गर्दैनन् ।

२- मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा कसैपृति घृणाभाव हुँदैन । साथै मोटी केटी आफ्नो घर पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन् ।

३- वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग बिवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन् । यदि तपाई खानपिनमा शौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ । किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौखिन हुन्छन् ।

४- एक अनुसन्धानका अनुसार मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । श्रीमानका हरेक समस्यामा उनीहरुको बलियो साथ हुन्छ । उनीहरु कपटी हुँदैनन् । उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ ।

५- यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आत्मबलको विकास हुने पनि अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् । त्यसकारण त्यस्ता केटीहरु पुरुषका लागि बलियो सहारा बन्छन् ।

६- मोटी केटी आज्ञाकारी पनि हुन्छन् । जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ । यस्तोमा पति–पत्नीबीच झगडा हुने सम्भावना पनि निकै कम हुन्छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: