सिजीका उपहार योजना

काठमाडौं, मंसिर १० ।

यही मंसिर १० गतेबाट सिमित अवधिका लागि हालै सीजीले सम्पूर्ण ग्राहक वर्गहरुमाँझ आफ्नो बिल्कुलै नयाँ योजना बजारमा ल्याएको छ ।

योजनाअन्तर्गत अब तपाईहरुले सीजीका कुनैपनि Front Loading Washing Machine हरुको खरिद गरेबापत सीजीकै नयाँ हेलोजिन हिटर सित्तैमा प्राप्त गर्न सकिने छ। अब जाडोबाट सजिलै छुट्कारा दिलाउन सीजीले यो योजना ल्याएको हो ।

धुलाई गज्जबको गर्छ साथमा जाडो पनि टर्छ भन्ने नाराका साथ सीजीले यो योजनामा Selected Model हरुमा १० वर्षको वारेण्टी पनि दिने छ ।

कमेन्ट गर्नुहोस्