Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ज्योतिको कोठामा मध्यरात होटल मालिक छिरे, अनि यस्तो प्रस्ताव राखे ! [भिडियाेसहित]

इटहरी, मंसिर १० । ज्योति मगर पटक-पटक विवाद र चर्चामा आउने लोक गायिका हुन्। उनले गर्ने क्रियाकलाप एवं पहिरनका कारण ज्योति विवाद र चर्चामा आउने गरेकी छन् ।
यसैबीच, फेरि अहिले उनी सामाजिक सञ्जालमा चर्चामा आएकी छन् । अहिले भने उनी अभिव्यक्ति र पहिरनका कारण नभई अर्कै तरिकाबाट चर्चामा आएकी हुन् । अहिले ज्योति चर्चामा आउनुको कारण हो- मध्यरातमा उनको कोठामा होटल सञ्चालक पस्नु !

इटहरीको एक होटल सञ्चालकले ज्योति माथि गरेको हर्कतका कारण अहिले उनी फेरि चर्चामा आएकी छन् । होटलमा बसिरहेकी ज्योतिको कोठामा होटल साहु आउँछन् । अनि उनले भन्न थाल्छन्- सँगै बसेर बियर खाउ, पहिलो भेटमासंगै एक गिलास मात्र भए पनि पिउ भन्दै करकाप गर्छन् ।

ज्योति भने नकार्छिन् । हुन त ज्योतिले सस्तो लोकप्रियताको लागि यस्तो नाटक गरेको हुनसक्छ । तर, उनैले भिडियो सार्वजनिक गरेपछि जपत्याएर पनि सुखै छैन । होटल सञ्चालकको नाम भने खुलाईको छैन । ती होटल सञ्चालकले ज्योतिसँग के-के कुरा गरे ? हेर्नुस् तलको भिडियो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: