डा. भट्टराईद्वारा निर्मलाका बुबासँग भेट, एक लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं, मंसिर । नयाँ शक्ति पार्टी नेपालका समर्थकले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका परिवारलाई एकलाख रुपैयाँ दिएका छन् ।

सोमबार पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्मलाका बुबाआमालाई भेटेर समथर्कले दिएकाे एकलाख रुपैयाँ दिएका हुन् ।

उनले अष्ट्रेलियामा रहेका नयाँ शक्ति पार्टीका समर्थक अनिल पाण्डे र सविता भट्टराईले पठाएको एक लाख रुपैयाँ निर्मलाका बुबाआमालाई हस्तान्तरण गरे ।

याे पनि पढ्नुस  निर्मला पन्तको हत्या घटनामा विशेषज्ञ अनुसन्धान टोली गठन गर्न गृहको तयारी

मानसिक स्वास्थ्यमा समस्या देखिएपछि निर्मलाका बुवा यज्ञराज पन्तको अहिले काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्