नागढुंगाबाट लागुऔषधसहित ३ पक्राउ

थानकोट, मंसिर ११ ।

प्रतिबन्धित लागूऔषध सहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले तिन जनलाई प्रकाउ गरेको छ ।

प्रतिबन्धित लागूऔषध बोकेर काकरभित्ताबाट काठमाण्डौ तर्फ आइरहेको यात्रुबाहक बसमा चेक चाज गर्दा महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरि वाँकी एक लाई कलंकीबाट प्रकाउ गरेको हो ।

याे पनि पढ्नुस  दोस्रो हेटौंडा जर्नालिज्म अवार्डबाट ६ जना सम्मानित

प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगास्थित उक्त बसमा यात्रा गरी आएका दिवस लिम्बु तथा सुजन राउतको साथबाट ३०० ट्याब्लेट्स नाइट्राभ्याट वरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोले थप अनुसन्धान प्रश्चातसोही घटनासंग सम्बन्धित बिबेक श्रेष्ठ समेतलाइ माहनगरिय प्रहरी बृत्त थानकोटको प्रहरी टोलीले पक्राउ गरी कानुन बमोजिम अनुसन्धान कार्य अगाडी बढाएको महानगरीय थानकोट प्रहरी बृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

याे पनि पढ्नुस  अष्टावक्रगीताको नेपाली अनुवाद सार्वजनिक

उनीहरुलाई थप अनुसन्धान पश्चात लागुऔषध ऐन अन्र्तगत मुद्धा चलाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्