Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जाडोबाट बच्नका लागि बजारमा आयो सीजीका आकर्षक स्मार्ट गिजर

काठमाडौं, मंसिर ११ ।

दिनहुँजसो उपत्कामा चिसो बढ्न थालेपछि जनजीवन निकै प्रभावित हुन थालेको छ ।

यसैकारण चिसोयाम बच्नका लागि सीजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु ल्याएको छ । चिसो पानीबाट नुहाउने समस्याको समाधानका लागि इलेक्ट्रिक गिजरहरुमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको छ ।

यी गिजरहरुमा Thermostat Control र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता विशेषताहरु रहेका छन् ।

त्यस्तै, ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११ W Heater Input तथा २८०० प्रति LPG ग्यास प्रेसरमा चल्ने विशेषताहरु रहेका छन् । हेर्दा निकै नै आकर्षक देखिने यी गिजरहरु अब तपाईले तपाईकै बजेटमा नेपालभरि सजिलै पाउन सकिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: