Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यो अनौठो खानेकरा बनाउने तरिका यस्तो छ (भिडियोसहित)

मधेश क्षेत्रको विशेष प्रकारको खानेकुरा ‘भक्का’ खाजाको रुपमा खान रुचाउँछन् । भक्का विद्यालयमा खाजाकाे रुपमा पनि खाने गर्दछन् । मधेशमा भक्का बेचेरै अाफ्नो छोराछोरीलार्इ बोर्डिङ पढाउछन् । यो कसरी बनाउने भन्ने तलको भिडियोमा हेर्नुहोस्-

हेर्नुहोस‍् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: