यो अनौठो खानेकरा बनाउने तरिका यस्तो छ (भिडियोसहित)

मधेश क्षेत्रको विशेष प्रकारको खानेकुरा ‘भक्का’ खाजाको रुपमा खान रुचाउँछन् । भक्का विद्यालयमा खाजाकाे रुपमा पनि खाने गर्दछन् । मधेशमा भक्का बेचेरै अाफ्नो छोराछोरीलार्इ बोर्डिङ पढाउछन् । यो कसरी बनाउने भन्ने तलको भिडियोमा हेर्नुहोस्-

हेर्नुहोस‍् भिडियो-

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  मुखै रसाउने 'स्ट्रीट फुड' (हेर्नुहोस् भिडियोसहित)