Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब विद्यार्थीलाई गृहकार्य दिन नपाइने !

एजेन्सी । भारतमा अब कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने भएको छ ।

भारतको मानव संसाधन मन्त्रालयले सोमबार जारी गरेको निर्देशिकामा यस्तो उल्लेख गरिएको छ ।

भारतको सरकारले प्रत्येक कक्षाका विद्यार्थीलाई स्कुल जाँदा बोक्ने झोलाको अधिकतम तौलको सीमा पनि तोकिदिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: