Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जान्नुहोस्, पहिलो यौन सम्पर्कमा युवतीले चाहने १० कुरा !

एजेन्सी । पहिलो शारीरिक सम्पर्क गर्दाको महसुस व्यक्तिअनुसार फरक हुन सक्छन् । यस्ता कुरा विभिन्न अध्ययनले पनि सार्वजनिक गरिसकेका छन् । एक अध्ययन भन्छ- महिलाहरु यौका विषयमा धेरै अनौठा कुराहरु सोच्छन् । उदाहरणका लागि- चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत आदि । यस्ता कुराहरुमा महिलाहरु बढी जिज्ञासु हुन्छन् । यस्ता कुराको पुष्टि विभिन्न अध्ययनले गरिसकेका छन् ।

युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छः

१- सुहाग रातः पहिलो यौन सम्बन्धबारे उनीहरु सधैं सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना हरेक जसो स्त्रीहरुले गरेका हुन्छन् ।

२- निर्वस्त्रः महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस् भन्ने हुन्छ ।

३- चरम सन्तुष्टिः महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा उनीहरु पुरुषहरु भन्दा बढि सोच्ने गर्छन् ।

४- आत्मियताः अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग आत्मिक बनोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् भन्ने उनीहरु चाहन्छन् ।

५- नौलो मान्छेसँग यौन सम्बन्धः अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचार्इ हन्छ ।’

६- महिला–महिला सेक्सः महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

७- सभ्य बलात्कारः कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

८- बाथरुम मस्तीः कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधैं हुने अध्ययनको भनार्इ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

९- भूमिका परिवर्तनः महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिलेकाहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

१०- पानीको छालसँगै रोमान्स् गर्ने इच्छाः अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोचिरहन्छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: