Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीप परीक्षणका लागि दरखास्त खुल्यो (तालिकासहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत राष्ट्रिय सीप परीक्षण समिति मध्यपुर ठिमी, सानोठिमी भक्तपुर स्थित सीप परीक्षणका लागि दरखास्त आह्वान सम्बन्धी जरुरी सूचनाको सहयोगमा संचालन हुने सीप परीक्षणमा सम्मिलित हुन चाहने १६ वर्ष उमेर पुगेका औपचारिक वा अनौपचारिक रुपमा जुनसुकै तरिकाबाट सीप हासिल गरको वा वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकबाट आफूलाई सुहाउँदो सीप परीक्षण केन्द्रमा गई दरखास्त फाराम पेश गर्नका लागि सम्बन्धित सबै जानकारीका लागि यो सूचना आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

बाँकी जानकारीका लागि तलको तालिकामा पढ्नुहोस्–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: