यो वर्षको एसईई परीक्षा चैत १० गतेदेखि [परीक्षा तालिकासहित]

काठमाडौं, मंसिर १२ ।  यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १० गतेदेखि गर्ने सुरु हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  साउन १९ गतेदेखि एसर्इर्इ पूरक परीक्षा सुरु

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

परीक्षा तालिका

कमेन्ट गर्नुहोस्