बिन्तीकुमारको ‘बाटै–बाटो’ सार्वजनिक (भिडियोसहित)

गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको ‘बाटै बाटो’ बोलको गीतमा गायक बिन्तिकुमारकै शब्दाव सुन्न सकिन्छ । गीतमा लय स्रोत बुद्धिबहादुर गुरुङको रहेको छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन् । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ।

याे पनि पढ्नुस  विश्व र सुजाताको कवि देवकोटा सार्वजनिक

‘जश्मिन क्रियशन’ को प्रस्तुतीमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन् ।

भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्