Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘मिस वर्ल्ड’ को यात्रामा रहेकी श्रृ‌ंखला सबैभन्दा बढी चर्चामा (भिडियोसहित)

एमाले मकवानपुरकी अध्यक्ष तथा प्रदेशसभा सांसद मुनु सिग्देलकी छोरी श्रृङ्खला खतिवडा ।

यतिबेला सबैभन्दा बढी चर्चामा छन्, मिस नेपाल श्रृखंला खतिवडा ।

गाउँघरको मेलापातदेखि शहर बजारको कुना–काप्चासम्म यिनै सुन्दरीको चर्चा छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म यिनै सुन्दरी छाएकी छन् । अहिलेसम्मकै सबैभन्दा बढी चर्चा पाउने मिस नेपाल भएकी छन्, श्रृंखला खतिवडा ।

मिस वर्ल्डमा श्रृंखलाको उपस्थितिले विश्वका १ सय २१ सुन्दरीलाई सोचमग्न बनाइदिएको छ । मिस वल्र्डको ताज पहिरने लक्ष्यका साथ चीनमा रहेकी उनलाई साथ दिन सारा नेपालीले भोट मागिरहेका छन् ।

वौद्धिक जगतको प्रतिनिधित्व गर्ने सस्था भएको समेत संदेश दिनको लागि छोरीलाई सहयोग गरेको उनकी आमा प्रदेशसभा सांसद मुनु सिग्देलले बताईन् ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: