Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आकर्षक संस्था र पदमा जागिर खाने हो ? हेर्नुस्

काठमाडौं, मंसिर १३ । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी खोजेको छ ।

उसले सहायक अधिकृत पदका लागि १, वरिष्ठ सहायक पदका लागि केही, सहायक पदका लागि केही र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी खोजेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन दिईसक्नु पर्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: