Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एसिया प्यासिफिक समिटमा सहभागी अतिथिहरुलार्इ विमानस्थलमा भव्य स्वागत (फोटोहरु)

काठमाडौं, मंसिर १३ ।

कम्बोडियाका प्रधानमन्त्री सेनलाई स्वागत

एसिया प्यासिफिक समिटमा भाग लिन बिहीबार नेपाल आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

कम्बोडियाका प्रधानमन्त्री सेनलाई स्वागत

एसिया प्यासिफिक समिटमा भाग लिन बिहीबार नेपाल आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

म्यानमारका स्टेट काउन्सिलर सुकीलाई स्वागत

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएकी म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै ।

उपप्रधान एवं रक्षामन्त्री पोखरेल–स्वागत

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आएकी म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै ।

तस्वीर : रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: