ल्याब, रेडियोग्राफी, मेडिकल रेकर्डस्, फार्मेसी सरुवाको सूची सार्वजनिक (नामावलीसहित)

स्वास्थ्य सेवा विभाग ल्याब, रेडियोग्राफी, मेडिकल रेकर्डस्, फार्मेसीको सरुवाको सूची सार्वजनिक गरेको छ।

२०७५।०८।०९ को निर्णय अनुसार उक्त सरुवा गरिएको बताइएको छ।

स्वास्थ्य सेवाका विभिन्न पदका कर्मचारीहरुलाई कामकाज गर्न खटाइएको निकायबाट तलब भत्ता भुक्तानी हुने गरी कर्मचारी समायोजन ऐन, २०७४ को दफा ११ बमोजिम कामकाज गर्न खटाइएको बताइएकाे छ भने सम्बन्धित कर्मचारीको कामकाज गर्न खटाइएको पत्र कर्मचारी कार्यरत रहेको कार्यालयमा पठाइसकिएको पनि उल्लख गरिएको छ।

याे पनि पढ्नुस  सरकारले मापदण्ड विपरितका निजी स्वास्थ्य संस्था बन्द गर्ने

कमेन्ट गर्नुहोस्