Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गृह मन्त्रालयले हटायो जोर-बिजोर प्रणाली, अब सबै सवारीसाधन चल्ने !

काठमाडौं, मंसिर १४ ।

नेपाल सरकारले एसिया प्यासेफिक समिटका लागि लागू गरेको जोर-बिजोर प्रणाली शुक्रबार बिहानबाट हटाउने निर्णय गरेको छ ।

विवादास्पद गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा लागि सास्ती दिएको भन्दै सर्वसाधारणबाट स्वतःस्फूर्त विरोध भएपछि गृह मन्त्रालयले शुक्रबार बिहान साढे ११ बजेदेखि जोर-बिजोरको नियम हटाउने निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरीले जोर-बिजोर हटाएको सार्वजनिक सूचना निकालेको छ ।

नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: