कति प्रस्ताव गर्यो लाभांश नाडेप लघुवित्तले ?

काठमाडौं, मंसिर १४ ।

केही समय अगाडिमात्र साधारण शेयर जारी गरेको नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २५ लाख २६ हजार ३१५ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

याे पनि पढ्नुस  नेपाल टेलिकमले प्रति शेयर ५५ रुपैयाँ नगद लाभांश दिने

 

कमेन्ट गर्नुहोस्