नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, मंसिर १४ ।

नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको मंसिर १३ गते विहिबार बसेको ३३२ औं सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । गतवर्ष १२ प्रतिशत बोनश र ३ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

याे पनि पढ्नुस  नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयर प्रस्ताव

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्