Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संसारकै ५ खतरनाक सडकः जहाँ गाडी चलाउँदा एकपटक श्वास नै रोकिन्छ (भिडियोसहित)

काठमाडौँ, मंसिर १४ ।

संसारको विभिन्न ठाँउमा यस्तो शहर छ कि त्यस्तो सडकमा ज्यानको प्रवाहनै नगरि सवारी चलाउन र यात्रा गर्न मानिसहरु निकै बाध्य छन् । विकसित भनिएको देशमा खतनाक सडक छैन् जस्तो तपाईलाई लाग्न सक्ला ।

जेम्स डेलटोन हाइवे अलस्का

यो अमेरीकाको अलस्का हाइवय हो । यो सडक यस्तो खतनाक छ कि जुन शब्दमा जति व्यक्त गरेपनि सकिदैन् । यस्तो किसिमको सडकमा सवारी चलाउनको लागी चालकहरु निकै डराउने गर्दछन् । सकेसम्म उनीहरुको चाहना उक्त सडकमा सवारीसाधन नचलाउ भन्ने रहेको हुन्छ । तर बाध्यताको कारणले गर्दा भएपनि उक्त सडकमा सवारीसाधन चलाइरहेका छन् ।

यो सडक पुरै रुपमा हिउँले भरिएको छ । करिब ६ सय ६५ किलोमिटर दुरीमा रहेको हाईवय पुरै रुपमा हिउँ भएको कारणले गर्दा यस ठाउँमा यात्रा गर्दा आफूलाई चाहिने आवश्यक सामाग्री नलगेमा मानिसको ज्यान जान्छ । यस्तो हिउँको कारणले गर्दा केहि पनि देखिदैन् ।समय समयमा यस ठाँउमा निकै ठूलो दुर्घटना पनि हुने गर्दछ ।

कुनै समयमा यस सडकमा हावाहरी निकै वेगले चल्ने कारणले गर्दा चालक र यात्रु निकैनै समस्यामा पर्छन् । जेम्स डेलटोन हाइवय पार गर्नको लागी ३ देखि ४ दिन सम्म लाग्दछ । ४ दिनको लागी आफूलाई चाहिने सामाग्री भएन भने मानिसको ज्यानै जान्छ । यहाँको हिउँले मानिसको आँखालाई अन्धो बनाउने कारले गर्दा कालो चस्मा नलगाईकन यात्रा गर्न सम्भव हुदैन् ।

स्पीकस् क्यानवन रोड न्युजिल्याण्ड

स्पीकस् क्यानवन रोड देख्नको लागी निके राम्रो दखिन्छ । किनकी यो सडक पहाडलाई फोरोर पहाडको बिच सडकमा बनाइएको हुन्छ । यसरी बनाएको हुदाँ निकै आकर्षक देखिन्छ । स्पीकस् क्यानवन सडकमा गाडी चलाएपछि पछाडी फर्कन सकिदैन् ।

यस्तो किसिमको सडकमा यात्रा गर्ने मानिसले दायाँबाया फर्केर हेर्दानिकै कहाली लागी मुटु कमजोर हुन्छ । यस्तो सडकमा मुटु कमजोर भएका मानिसले यात्रा गर्दा ज्यान जाने सम्भावना अधिक हुन्छ । एकचोटी यो सडक भित्र गाडी छिराएपछि पछि हट्नको लागी कल्पना पनि गर्न सकिदैन् त्यस्तो खतनाक छ ।

प्यासेज डी गोल्स फ्रान्स

यो सडकको बारेमा सुन्दा अचम्म पनि लाग्न सक्छ । किनकि यो सडक दैनिक रुपमा २ टाइम पानीमा डुब्ने गर्दछ । ४।३ लम्बाईको यो सडक फान्सको नोयरमोल्टियर आइल्यास जोड्ने काम गरेको छ ।

सेचहुन टिबेट हाईवे चाइना

यो सडक देख्नको लागी कुनै आकृति बनाएजस्तै देखिन्छ । हुनत चाइनाको बाटो र ठाँउ देख्दा अनौठो लाग्छ । विकासको दृष्टिकोणले चाइना अगाडी छ । सेचहुन टिबेट हाईवय हेर्दा लाग्छ कि कति राम्रो कलाकारीता

तर यो सडक निकै खतनाक छ । यस्तो किसिमको सडकमा हिड्दा एक्सीडेन्टको कारणले गर्दा धेरे मानिसहरको ज्यान पनि गएको छ । यस्तो सडक निकै खतनाक छ । उक्त बाटोमा आधीं आउने र खराब वाताबरणको कारणले गर्दा मानिसको ज्यान जाने गर्दछ । यस सडकमा आदी आएपछि जाम खुलाउनको लागी करिब ८ दिन लाग्ने छ ।

टरको जोर्ज रोड ताइवान

यो सडकलाई संसारकै खतनाक सडकको रुपमा लिइन्छ । यो सडकको निमार्ण पहाडको चटन फोरेर चट्टानको बिच भागबाट गाडी चलाउनुपर्ने हुन्छ । यस सडकमा यति ठूलो सडक छ कि देख्दा पनि कहाली लाग्दछ । कुनै बेला यस्तो मोड आउँछ कि जसले कारणले गर्दा कुनै गाडी देखिदैन् ।

यो सडक पहाडको ठूला ठूला ढुङले घेरिएको कारणले गर्दा खसेर मानिसको ज्यान जान्छ । कुनै बेला यस्तो मोड आउँछ कि जसले कारणले गर्दा कुनै गाडी देखिँदैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: