स्नातक तेस्रो बर्षको नतिजा सार्वजनिक

काठमाडौं, मंसिर १५ । स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वबिद्यालयले ३ बर्षे बीएड तेस्रो वर्षको नतिजा सार्बजनिक गरेको हो ।

बीएड तेस्रो वर्षको परीक्षा यही असारमा सञ्चालन भएको थियो । २४ हजार ३३ जना बिद्यार्थी सामेल भएको परीक्षामा ९ हजार ३ सय ९३ बिद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्