सेवाग्राहीलाई मालपोतका कर्मचारी यसरी ढाँट्छन् (भिडियोहित)

काठमाडौं, मंसिर १५ । मालपोत कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुन्छ यो वाक्य लामो समयदेखि सुन्दै आएका छौं । अहिले पनि अधिकांश मालपोत कार्यालय भ्रष्टाचारमुक्त हुनसकेका छैनन् ।

विभिन्न तथ्यांकले पनि सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत कार्यालयमा भष्ट्राचारको जालो छ भनेर पुष्टि गरिसकेको छ । यसैबीच, अपिल त्रिपाठी प्रस्तोता रहेको ‘गण्डकी छड्के’ कार्यक्रममा मालपोत कार्यालय स्याङ्जाको वास्तविकता प्रस्तुत गरिएको छ । मालपोतका कर्मचारीले कसरी सेवाग्राहीलाई ढाँट्छन् ? हेर्नुस् तलको भिडियोमा

कमेन्ट गर्नुहोस्