मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त हुनु पर्नेमा अन्यथा भएकाेले क्षमा याचना

काठमाडौं मंसिर १६ ।

एभरेष्ट दैनिक अनलाइनमा अाज  बिहान प्रकाशित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्वारा शाेक व्यक्त हुनु पर्नेमा शिर्षकमा अन्यथा भएकाेले क्षमा याचना क्षमा याचना व्यक्त गर्दछौं ।  मुख्यमन्त्री शाहीले  सुर्खेतकाे गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्