यसरी पोखे अाक्रोश गायक अानन्द कार्कीले (भिडियोसहित)

गायक आनन्द कार्की नेपालको अत्यन्त लोकप्रिय कलाकारका रूपमा परिचित छन् ।

जिन्दगीका अनेकन आयाम भोगेका देखेका कार्की पछिल्लो समय आफ्नै पारिवारिक जीवनमा व्यस्त छन् । आफ़नो धर्मपत्नीलाई मृासमस्या देखा परेपछि कति समय रोएर धोएर बिताउन बाध्य भए ।

नेपालको सांगीतिक क्षेत्रको क़ूरा गर्दा आशबादी देखिएका कार्की कलाकारहरूलाई अझ बढी अपरीसीएसन हुन ज़रूरी छ भन्छन् । मैले ज़िन्दगीमा कोरियन, जापानिज, हिन्दी आधी धेरै भासाका गीत गाए, नेपाललाई विश्व सामू चिनाउन हरदम प्रयास गरे ।

यो भन्दा बढी एउटा कलाकारले के पो गर्न सक्छछ र । मेरा सबै शुभचिन्तकलाई मैले सदा माया माया गरी रहन्छु ।

कमेन्ट गर्नुहोस्