अध्यक्ष प्रचण्ड स्वास्थ्य उपचारका लागि अस्पतालमा

काठमाडौं, मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन् । उनी उपचारका लागि आज ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् । अध्यक्ष प्रचण्डले त्यहाँ शरीरको सम्पूर्ण चेकजाँच गराएका छन् ।

 

कमेन्ट गर्नुहोस्