माध्यमिक तहको गणित र विज्ञानको नतिजा सार्वजनिक [नामसहित]

भक्तपुर, मंसिर १६ । शुक्रवारदेखि शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । आयोगले आइतबार माध्यमिक तहको गणित र विषयको नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।

कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको पश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा प्रकाशन

 

कमेन्ट गर्नुहोस्