पूर्वाञ्चल र मध्यमाञ्चलको नेपाली विषयको नतिजा प्रकाशित (नामसहित)

काठमाडौं, मंसिर १८ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत मंगलबार पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।
नतिजा हेर्नुस्-

 

कमेन्ट गर्नुहोस्