बैतडी र डडेल्धुराको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, मंसिर १९ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न सुरु गरेको हो ।

डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो । यसैबीच, आयोगले बुधबार प्राथमिक तहको डडेल्धुराकोको नतिजा सार्वजनिक गरेको छ ।

बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

 

बैतडीको नतिजा हेर्नुस्

कमेन्ट गर्नुहोस्