झापाको प्राथमिक तहको नतिजा पनि सार्वजनिक (नामसहित)

भक्तपुर, मंसिर १९ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न सुरु गरेको हो । यसैबीच, आयोगले बुधबार प्राथमिक तह अन्तर्गत झापाको नतिजा पनि प्रकाशन गरेको छ ।

झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्