सुदूरपश्चिमका सबै जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक [नामसहित]

कमाठमाडौं, मंसिर २२ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछामको प्रावि तहको नतिजा आइसकेको हो । सुदूरपश्चिमबाहेक अन्य ११ जिल्लाको नतिजा पनि सार्वजनिक भएको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

-बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

-अछामको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

-कैलाली र डोटीको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

कमेन्ट गर्नुहोस्