सोलुखुम्ब र खोटाङको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, मंसिर २२ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले शनिबार प्राथमिक तह अन्तर्गत खोटाङ र सोलुखुम्बुको नतिजा पनि प्रकाशन गरेको छ ।

खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सोलुखुम्बुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्