२६ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक [नतिजासहित]

काठमाडौं, मंसिर २२ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, शनिबार साँझसम्म विभिन्न प्रदेशका २६ जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

अहिलेसम्म कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछामको प्रावि तहको नतिजा आइसकेको हो । यस्तै, ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, धनकुटा, जुम्ला, भोजपुर, हुम्ला, मुगु, सोलुखुम्बु, सोलुखुम्बु, डोल्पा र खोटाङको नतिजा पनि आइसकेको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

-बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-बैतडी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-कञ्चनपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

-अछामको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

-कैलाली र डोटीको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

 

-संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-इलाम जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-ताप्लेजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

-भोजुपरको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मोरङ र सुनसरीको प्राथमिक तहको नतिजा

 

-धनकुटा र जुम्लाको प्राथमिक तहको नतिजा पनि सार्वजनिक (नतिजासहित)

-डोल्पा र कालिकोटको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नतिजासहित)

-हेर्नुस्, मुगु र हुम्लाको प्राथमिक तहको नतिजा

-सोलुखुम्ब र खोटाङको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

 

कमेन्ट गर्नुहोस्