ओखलढुंगा र बर्दियाको प्राथमिक तहको नतिजा पनि प्रकाशित (नामसहित)

भक्तपुर, मंसिर २३ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले आइतबार प्राथमिक तह अन्तर्गत ओखलढुंगा र बर्दियाको नतिजा पनि प्रकाशन गरेको छ ।

ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्