हेर्नुस्, सुर्खेत र दैलेखको प्राथमिक तहको नतिजा

भक्तपुर, मंसिर २३ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले आइतबार प्राथमिक तह अन्तर्गत सुर्खेत र दैलेखको नतिजा पनि प्रकाशन गरेको छ ।

सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्